Month: January 2023

गोबिन्द सेनेहाङ्गको अध्यक्षतामा रेडिमेड कपडा व्यवसायी संघ दमकको नयाँ नेतृत्व

दमक, १९ पुस–दमकमा रेडिमेट कपडा व्यावसायी संघको नयाँ नेतृत्व चयन भएको छ । दमक उद्योग वाणिज्य संघको सभाहलमा आज सम्पन्न संघको तेस्रो साधारणसभाले गोबिन्द सेनेहाङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको…

धरमपुरमा इतिहासबिद इमानसिंह चेम्जोङको शालिक निर्माण गरिदैं

धरमपुर, १९ पुस–झापाको धरमपुर चौकमा इतिहासबिद इमानसिंह चेम्जोङको शालिक निर्माण गर्न लागिएको छ । शिवसताक्षी–१ धरमपुर चौकमा इतिहासविद चेम्जोङको १२०औं जन्मजयन्तीको अवसर पारेर शालिकको शिल्यान्यस गरिएको हो । किरात याक्थुङ चुम्लुङ…

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा लेखक

काठमाडौं, १९ पुस–नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत भएका छन्। संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले लेखकलाई मुख्य सचेतक मनोनीत गरेका हुन्। देउवाको निजी सचिवालयले मंगलबार…

खोटाङको केपिलासगडी गाउँपालिकाद्धारा तोरी खेतीमा अनुदान

खोटाङ, १९ पुस–खोटाङको केपिलासगढी गाउँपालिकाले व्यावसायिकरूपमा तोरी खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । गाउँसभाबाट स्वीकृत आर्थिक वर्ष २०७९(८० को कृषि विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले व्यावसायिकरूपमा तोरीखेती गर्ने किसानलाई…

सुपारी खेतीतर्फ किसानको आकर्षण बढ्दोः कम लगानी-बढी आम्दानी

दमक, १९ पुस–कम लगानीमा बढी आम्दानी हुने भएको हुँदा झापामा सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको छ । जिल्लाको उत्तरी भेगतिर धानखेत मासेर सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ…

अमेरिकाद्वारा २८ नेपालीलाई देश निकाला, चार्टड विमानमार्फत फर्कायो

काठमाडौं, १९ पुस–अमेरिकाले सन् २०२२ मा २८ जना नेपालीहरुलाई देश निकाला गरेर नेपाल पठाइएको छ।​ गत अप्रिलको पहिलो साता अमेरिकाबाट एकै पटक ७ जना नेपालीलाई देश निकाला गरेर चार्टड विमानबाट…

रामकुमारी झाँक्री भन्छिन्ः ‘जनजाति र दलित समुदायबाट म माथि धेरै साइबर हमला भयो’

काठमाडौं, १९ पुस–नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीले आफूमाथि जनजाति समूहबाट सबैभन्दा बढी साइबर आक्रमण हुने गरेको उल्लेख गरेकी छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले आफूमाथि जनजातिबाट…

प्रतिगमन र पुनरुत्थानवादी जगमा उभिएको सरकारमा सहभागी नहुने नेपालको प्रस्ताव

काठमाडौँ, १९ पुस–नेकपा (एकीकृत समाजवादी) को सोमबार बसेको पोलिटब्यूरो बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रतिगमन र पुनरुत्थानवादीको जगमा उभिएको वर्तमान सरकारमा पार्टी सहभागी हुन नहुने प्रस्ताव राखेका छन् । शनिबार…

झापाका नयाँ प्रहरी प्रमुख भन्छन्ः ‘जिम्मेवारी दबाब र प्रभावमा नपर्ने प्रतिबद्धता’

भद्रपुर, १८ पुस–जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व संहाल्न आइपुगेका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले आफ्नो जिम्मेवारी दवाव र प्रभावमा नपरी सेवाग्राहीको भावना अनुसार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अपराध…

एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा वामपन्थी एकता र संगठन सुदृढीकरणमा जोड

काठमाडौं, १८ पुस–नेकपा (एकीकृत समाजवादी) को तेस्रो पोलिटब्युरो बैठक जारी छ । पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् । सोमबारबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो…