Month: January 2023

रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी (काठमाडौं), १३ माघ–रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । रियलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिडमाथि ३–१ को पूनरागमन जित निकाल्दै रियलले अन्तिम चारमा…

खेर गयो साउदीमा पहिलो उपाधि जित्ने रोनाल्डोको मौका

एजेन्सी (काठमाडौं), १३ माघ–क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर क्लब साउदी सुपर कपबाट बाहिरिएको छ। गएराति किङ फहद स्टेडियममा भएको सेमिफाइनलमा अल इतिहादसँग ३-१ गोल अन्तरले पराजित हुँदै साउदी प्रो…

गाउँपालिकाका अध्यक्षले आफ्नै लगानीमा एक विद्यार्थीलाई एमबिबीएस पढाउने

सोलुखुम्बु, १३ माघ–सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबिबीएस पढाउनुहुने भएको छ । उहाँले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबीएस…

राष्ट्रपतिको निर्वाचन फागुन २६ गते गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौं, १३ माघ–राष्ट्रपतिको निर्वाचन फागुन २६ गते गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । आयोगले यस विषयमा सरकारसँग पनि अनौपचारिक छलफल जारी राखेको स्रोतले जानकारी दिएको छ । आयोगमा भएको…

राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुन्छःनेता कोइराला

नवपरासी, १३ माघ–नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन् । आज (शुक्रबार) यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उनले देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी…

राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने प्रचण्डको संकेत

काठमाडौँ, १३ माघ–नेकपा (माओवादी केन्द्र) ले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई राष्ट्रपति दिँदा…

सुन्दर समाज नेपालद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

दमक, १२ माघ–श्रीपञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर झापाको दमकमा क्रियाशिल सुन्दर समाज नेपालले दमकस्थित दिपीनि आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ। समाजकी अध्यक्ष बिन्दु सिटौला लक्की, संस्थापक अध्यक्ष…

प्रधानमन्त्री भन्छन्ः ‘अर्थतन्त्रका सूचकहरु चिन्ताजनक छन्’

काठमाडौँ, १२ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका…

प्रदेश-१ संसद बैठक माघ २३ मा

विराटनगर, १२ माघ–प्रदेश १ संसदको अर्को बैठक माघ २३ मा बस्ने भएको छ। सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेको लागि बोलाउनु भएको हो । पुस ३०…

भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइनेछः अर्थमन्त्री पौडेल

काठमाडौं, १२ माघ–विभिन्न कार्यक्रमको आयोजना गरी आज ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र…