लिभरपुल र चेल्सीको गोलरहित बराबरी
एजेन्सी (काठमाडौं), ८ माघ–इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका छन्। गएराति एन्फिल्डमा खेलमा दुबै टोलीले पाएका गोलका राम्रा अवसर गुमाउँदा खेल गोलरहित बराबरीमा टुंगिएको थियो। यो नतिजापछि…
एजेन्सी (काठमाडौं), ८ माघ–इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका छन्। गएराति एन्फिल्डमा खेलमा दुबै टोलीले पाएका गोलका राम्रा अवसर गुमाउँदा खेल गोलरहित बराबरीमा टुंगिएको थियो। यो नतिजापछि…
तनहुँ, ८ माघ–तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ । शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज…
काठमाडौं, ८ माघ–ब्राजिलका सेना प्रमुख जनरल जुलियो सेजर डे अरुडा बर्खास्त भएका छन् । ब्राजिलमा यहि जनवरी ८ तारिखमा भएको संसद भवन, राष्ट्रपति भवन तथा सर्वोच्च अदालतमाथिको आक्रमण रोक्न प्रभावकारी…
काठमाडौं, ८ माघ–सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। जीप चालक वीरेन्द्रनगर– ७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही,…
काठमाडौं, ८ माघ–सोनाम ल्होसार २८५९ सुरु भएको छ। सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ।…
काठमाडौं, ८ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सबै जातजाति, समुदायका परम्परागत पर्व र संस्कृति संरक्षण गर्नुपर्ने बताएका छन्। सोनाम ल्होछारको अवसरमा आइतबार शुभकामना सन्देश जारी…
काठमाडौँ, ८ माघ–शुक्रबार साँझ गृहमन्त्रालयबाट एक विज्ञप्ति सार्वजनिक भयो । विज्ञप्तिमा गृहमन्त्री लामिछानेले पटकपटक मौखिक निर्देशन दिँदा समेत प्रहरीलेलक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको भन्ने उल्लेख छ । गृह मन्त्रालयले यस्तो…
अर्जुनधारा (झापा), ७ माघ–कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बनेकी छन् । झापाको अर्जुनधारा-११ सालबाडी निवासी उनको अभिभावकत्वमा दुई वटा विद्यालय र १० वटा बाल संरक्षणगृह…
काठमाडौँ, ७ माघ–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नवौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ । मंगलबारदेखि कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले…
धरमपुर, ७ माघ–झापाको शिवसताक्षी–९ मा अवस्थित ऐतिहासिक तथा धार्मिक तीर्थस्थल चिल्लागढधाम को हालै गठन भएको नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । चिल्लागढधाम…