राष्ट्रपति उम्मेदवार नेम्वाङलाई मत माग्दै माधव नेपाललाई ओलीको पत्र
काठमाडौं, १४ फागुन–राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ । नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिए लगत्तै एमालेले एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको हो…
