Month: February 2023

रास्वपाको वैधानिकतामाथि प्रश्नः निर्वाचन आयोगमा तीन उजुरी

काठमाडौँ, २६ माघ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गरी गरेका कामहरूको हैसियतमाथि प्रश्न उठेको छ । सर्वोच्च अदालतले माघ १३ गते लामिछानेले…

हेटौँडामा बाघको आक्रमणबाट महिला घाइते

हेटौँडा, २५ माघ–हेटौँडा उपमहानगरपालिका–१८ स्थित रामधुनीस्थित जङ्गल छेउमा बाघको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ। स्थानीय ५५ वर्षीया मैती बयलकोटी बुधबार दिउँसो ४ बजेको समयमा घाँस काट्न गएको समयमा बाघको…

सृजना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयन

झिलझिले, २५ माघ–झापाको शिबसताक्षी–८ डुडामारीस्थित सृजना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आज (बुधबार) निर्विरोध नेतृत्व चयन भएको छ । निर्वाचन समितिको संयोजक दिपक न्यौपानेका अनुसार सृजना खानेपानी तथा सरसफाई उपभोक्ता…

राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा

भोजपुर, २५ माघ–राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आएकी छिन् । साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उनी भोजपुर…

चिल्लागढधाममा शिबरात्री मेला तीन दिनसम्म लगाइने

माइधार (शिबसताक्षी), २५ माघ–धार्मीक दृष्ट्रिकोणले झापाकै महत्वपूर्ण स्थलको रुपमाा रहेको शिवसताक्षी–९ चिल्लागढ धाममा धार्मिक मेला लाग्ने भएको छ । शिवरात्रीमा धार्मिक क्षेत्र चिल्लाढ धाममा तीन दिन मेला लाग्ने भएको हो…

विप्लवले आज दिउँसो १ बजे विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं, २५ माघ–नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै छ । बुधबार दिउँसो १ बजे काठमाडौँको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागेको नेकपाले जनाएको…

महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं, २५ माघ–साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ। ढाकामा लिग चरणको अन्तिम खेलमा बंगलादेशले भुटानलाई ५-० गोलले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गर्‍यो।…

टर्की-सिरियामा भूकम्पबाट मृत्तकको संख्या सात हजार नाघ्यो, उद्धार कार्य जारी

काठमाडौं, २५ माघ–सिरियाको सीमा नजिकै टर्कीमा अस्ती सोमबार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या सात हजार नाघेको छ । अहिलेसम्म टर्कीमा पाँच हजार ८९४ जना र सिरियामा एक हजार…

राष्ट्रपति आज गृहजिल्ला भोजपुर जाने

काठमाडौं, २५ माघ–राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृहजिल्ला भोजपुर जाने भएकी छिन्। जिल्लाको उत्तरी षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता विदुषी योगमायाको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको…

सवारी दुर्घटनामा घाइते रिवाज पौडेलको जीवन बचाई दिन परिवारद्धारा याचना

दमक, २४ माघ–सवारी दुर्घटनामा परेर सख्त घाईते भएका दमकका १८ बर्षिय एक किशोरको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन । दमक ५ मेची सेकेण्ड्री बोर्डिङ स्कूलका पूर्व बिद्यार्थी रिवाज…