Month: March 2023

चितवन-२ मा जनकराज शर्मालाई उम्मेदवारी दिने जनमोर्चाको निर्णय

काठमाडौँ, ३० फागुन–राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ। बुटवलमा बसेको राष्ट्रिय परिषद्को प्रथम बैठकले पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई चितवन २ को उपनिर्वाचनमा…

उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध

काठमाडौं, ३० फागुन–निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ। मतदान हुने दिनभन्दा ४८ घण्टा…

राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध चैत १० देखि देशव्यापी अभियान चलाउने

चितवन, ३० फागुन–राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध चैत १० गतेदेखि देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । फागुन २७–२८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले चैत १० गतेदेखि १५ गतेसम्म…

तुलसी बहुमुखी सहकारी संस्थाका तीन जना सञ्चालक पक्राउ

मोरङ, २९ फागुन–बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड बिराटनगरका तीन जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको रू १२ करोड नौ लाख ठगीको आरोप लागेको…

मन्त्री किराती भन्छन्ः ‘नेपालमै विमानचालक र प्रशिक्षक स्कुल स्थापना हुन्छ’

काठमाडौं, २९ फागुन–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमै विमानचालक र प्रशिक्षकका लागि स्कुल स्थापना गर्न तत्काल प्रकृया थाल्ने बताएका छन्। राष्ट्रिय आविष्कार केन्द्रमा सोमबार विज्ञान र वैज्ञानिकबारे धेरै…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा इजिप्टका लागि राजदूत नियुक्त

काठमाडौं, २९ फागुन–नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरे लगत्तै राजदूत नियुक्त गर्दै पहिलो निर्णय गरेका छन् । राष्ट्रपति पौडेलले आज (सोमबार) पदभार ग्रहण गर्दै…

सरकारले बढायो रासायनिक मलको भाउ

काठमाडौँ, २९ फागुन–सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११.८ प्रतिशतले घटाएको छ । मल खरिदमा अरबौं रकम खर्च भए पनि सोही अनुपातमा परिमाण बढाउन नसकेपछि सरकारले समग्र अनुदान…

 नेम्वाङलाई एमाले संसदीय दलमा उपनेताको जिम्मेवारी

काठमाडौँ, २९ फागुन–नेकपा (एमाले) संसदीय दलको उपनेतामा सुवास नेम्वाङ मनोनित भएका छन् । संसदीय दलको नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई आज सोमबार उपनेतामा मनोनित गरेका हुन् । २०७४…

कमल-६ शान्तिपुरका आगजनी पीडितलाई रेडक्रस कमलद्धारा राहत

दमक, २९ फागुन–झापाको कमल–६ शान्तिपुरमा आज (सोमबार) बिहान एक घरमा आगलागी भएको छ । शान्तिपुरस्थित रामकुमारी राईको घरमा आगलागी हुदाँ काठको घरसहित सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । आगलागी…

शितलनिवास छाड्दै निवर्तमान राष्ट्रपति भण्डारी, सकिएन घर मर्मत

काठमाडौं, २९ फागुन–कार्यकाल सकिएर राष्ट्रपति विद्यादेवी भण्डारी आज शितल निवास छाड्दैछिन्। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज दिउँसो १ बजे शपथग्रहण सकिएलगत्तै राष्ट्रपतिको आसन पौडेललाई हस्तान्तरण गर्ने र त्यसपछि भण्डारीले शितल…