Month: March 2023

मुगाधन राईको १७औं स्मृतिमा बृद्धबृद्धाहरुलाई सम्मानसहित नगद र फलफुल वितरण

दमक ११ चैत–प्रजातान्त्रिक आन्दोलनका सेनानी स्वर्गीय मुगाधन राईको १७औं स्मृतिमा मुगाधन–कृष्णकुमारी राई स्मृति प्रतिष्ठानले शनिबार दमक –१० का ज्येष्ठ बृद्धबृद्धाहरुलाई सम्मान तथा फलफुल वितरण गरेको छ । प्रतिष्ठानले दमक–१० स्थित…

स्वर्णलक्ष्मी १४औं वर्षमाः स्वास्थ्य, शिक्षा र सामाजिक उत्तरदायित्व वहन

दमक, ११ चैत–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १४औं स्थापना दिवस विभिद कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेको मनाएको छ । एक सातादेखि आफ्नो सेवा केन्द्रहरुमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी…

झापामा गम्भीर अवस्थाका क्षयरोगीको संख्या बढ्दै

भद्रपुर, ११ चैत–झापामा गम्भीर प्रकारका क्षयरोगीको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को फागुनसम्ममा १७ जना गम्भीर प्रकारका क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन…

हरियो धनियाँ बेचेर वर्षमा तीन लाख कमाइ

काठमाण्डौं, ११ चैत–दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा ९साग० बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। बेनी नगरपालिका–२ खबराका…

मिथिलामा चैती छठ सुरु

महोत्तरी, ११ चैत–मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (चैती छठ) पर्वको विधि सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन…

कोशी प्रदेशमा एमालेलाई दिएको समर्थन कामय राख्ने मा‌ओवादीको निर्णय

काठमाडौं, ११ चैत–कोशी प्रदेश सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिने भएको छ। एमालेले नेतृत्व गरेको गण्डकी प्रदेश सरकारबाट बाहिरिएको माओवादी केन्द्र कोशी प्रदेशमा भने एमाले नेतृत्वको सरकारबाट तत्काल नबाहिरिने…

झिलझिलेमा भोलीदेखि टि-टवान्टी क्रिकेट प्रतियोगिता हुने

शिवसताक्षी), १० चैत–झापाको झिलझिलेमा भोली (चैत्र ११ गते) देखि टि टवान्टी क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । शिवसताक्षीको झिलझिले खेल मैदानमा स्थानीय गोर्खाली हटको आयोजनामा प्रथम गोर्खाली हर्ट नेपाल…

चन्द्रडाँगीमा सेनेटरी प्याड बनाउने तालिम सुरु

चन्द्रडाँगी (शिबसताक्षी), १० चैत–झापाको शिवसताक्षी- ७ चन्द्रडाँगीमा सेनेटरी प्याड बनाउने तालिम आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका ११ वटै वडाहरुबाट ३/३ जना महिलाहरुलाई सहभागी गराई उक्त तालिम सुरु गरिएको…

सूर्यदर्शन सहकारी संस्थाद्धारा सदस्यहरुलाई ‘खुशी जीवन’ सम्बन्धी तालिम

दमक, १० चैत–झापाको दमक ६ मा सञ्चालित सूर्यदर्शन बचत तथा ऋण सहकारी संंस्थाले आफ्ना शेयर सदस्यहरुलाई लक्षित गरेर शुक्रबार ‘खुशी जीवन जीउने कला’ सम्बन्धी एक दिवसीय तालिमको आयोजना गरी सम्पन्न…

नेपाल प्रहरीको प्रमुख (आईजीपी) मा वसन्तबहादुर कुँवर नियुक्त

काठमाडौं, १० चैत–मन्त्रिपरिषद बैठकले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । कुँवरलाई आईजीपी बनाउन गृह मन्त्रालयले प्रस्ताव…