चितवन, तनहुँ र बारामा वैशाख १० मै उपनिर्वाचन
काठमाडौं, ६ चैत–निर्वाचन आयोगले २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र १ र बारा जिल्ला निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने गरी निर्वाचनको…
काठमाडौं, ६ चैत–निर्वाचन आयोगले २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र १ र बारा जिल्ला निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने गरी निर्वाचनको…
दमक ६ चैत–झापा जिल्ला सहकारी संघले जिल्लामा सदस्य जागरण अभियान शुरु गरेको छ । सहकारी संघ-संस्था एवम् वित्तीय संस्थाविरुद्ध कुप्रचारसहित आक्रमण भइरहेकाले हालको असहज परिस्थितिमा सहकारी, सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले…
काठमाडौँ, ६ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत लिए लगत्तै प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीमाझ दुई-चार दिनभित्रै सरकारलाई पूर्णता दिने…
विराटनगर, ६ चैत–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन्। नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि आइतबार ओखलढुंगा पुगेका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा…
ओखलढुंगा, ६ चैत–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताउनुभएको छ। नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि आइतबार ओखलढुंगा पुगेका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा…
काठमाडौँ, ६ चैत–नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षिक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डिआईजीको…
काठमाडौँ, ६ चैत–नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुमाइसकेको दावी गरेका छन्। राजनीतिमा विचित्रको ‘लीला’ देखाउन थालेकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली जनताले अब विश्वास…
काठमाडौँ, ६ चैत–अहिले देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको…
काठमाडौं, ६ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने…
काठमाडौं, ६ चैत–नव निर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नव निर्वाचित यादवले आज बिहान १० बजे राष्ट्रपति भवन…