Month: April 2023

परिणाम दिने गरी काम गरौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २१ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्रविरुद्धका षड्यन्त्रलाई परास्त गर्दै आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारबाट राजनीतिक स्थायित्व दिनु आफूहरूको जिम्मेवारी भएको बताएका छन्। ‘शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा…

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं, २१ चैत–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता रिटमा आज (मंगलबार) लाई पेसी तोकिएको छ । आइतबार युवराज पौडेल (सफल)…

पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौँ, २१ चैत–हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली…

नेपालमा कोरोना संक्रमण बढ्दै

काठमाडौं, २० चैत–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन…

६६औं स्थापना दिवसमा जिल्ला सहकारी संघले गर्यो मनोवैज्ञानिक उपचार

विर्तामोड, २० चैत–राष्ट्रिय सहकारी दिवसको दिन आज झापाका एक हजार हाराहारी सहकारीकर्मीलाई बिर्तामोडमा उत्प्रेरणात्मक सहजीकरण गरिएको छ । देशभर आर्थिक मन्दीले ब्यापार व्यवसाय चौपट्ट भएको कारण सहकारीमा पनि तरलता संकट…

एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

काठमाडौं, २० चैत–नेकपा (एकीकृत समाजवादी) को प्रमुख सचेतकमा मेटमणि चौधरी चयन हुनु भएको छ । सोमबार एकीकृत समाजवादीका संसदीय दलको नेता माधव कुमार नेपालले पूर्व मन्त्री समेत रहनुभएका सांसद चौधरीलाई…

उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न एकीकृत समाजवादीको निर्देशन

काठमाडौं, २० चैत–नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ। सोमबार बसेको पार्टीको सचिवालय बैठकले तीन वटै निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा…

आज ६६औँ सहकारी दिवस मनाइँदै

काठमाडौं, २० चैत– ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ नारासहित ६६ औँ सहकारी दिवस मनाइँदैछ। सहकारी संस्थाहरूले दिवसको अवसरमा प्रभातफेरीलगायतका देशैभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। २०१३ साल चैत २० गते…

उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं, २० चैत–संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको रिक्त स्थानहरुमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि  सोमबार मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले तोकेअनुसार आज उपनिर्वाचन हुने तीन वटै क्षेत्रहरुमा उम्मेदवारको मनोनय हुँदैछ…

बीमा अभिकर्ताको लाइसेन्स नवीकरण न्युन

काठमाडौँ, २० चैत–चैत १९ गतेसम्ममा १६ प्रतिशत जति मात्रै बीमा मध्यस्थकर्ता (अभिकर्ता) ले अनुमतिपत्र (लाइसेन्स) नवीकरण गराएका छन् । नेपाल बीमा प्राधिकरणले दिएको जानकारीअनुसार आइतवार कार्यालय समयसम्ममा लाइसेन्स नवीकरण गराउने…