Month: April 2023

शीर्ष नेताबीच सहमतिपछि संवैधानिक परिषद् बैठक आह्वान

काठमाडौँ, ५ वैशाख–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले वैशाख ८ गते शुक्रबार बिहान ९…

साहित्य चौतारीले गर्यो झापाली प्राज्ञ सभा सदस्यलाई सम्मान

बिर्तामोड, ४ बैशाख–साहित्य चौतारी झापाले चार जना प्राज्ञ सभा सदस्यलाई सम्मान गरेको छ । बिर्तामोडमा आयोजित समारोहकाबीच साहित्य चौतारीले प्राज्ञ सभा सदस्यहरु मुनाराज शेर्मा, हरिप्रसाद पौडेल, डा.खेमराज खनाल र सुमित्रा…

सत्य निरुपणसम्बन्धी विधेयकमा मुख्य पीडितलाई सम्बोधन गरिएनः लिङ्देन

ताप्लेजुङ, ४ वैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्षमा नरहेको आरोप लगाएका छन् । आज ताप्लेजुङको सदरमुकाम…

हाम्रो बाल आश्रमका बालबालिकाहरुसंग मनाए युक्फुङको १२औं जन्मोसत्सव

दमक, ३ वैशाख–झापा दमक-१ की सम्झाना साँवा लिम्बूले आफ्नो १२ वर्षिय छोरा युक्फुङ सेरिङ लिम्बूको जन्मदिन फरक ढङ्गले मनाइदिएकी छन् । ११ वर्ष पुरा गरेर १२औं वर्षमा प्रवेश गर्दै गरेका…

एकीकृत समाजवादीका मन्त्रीलाई पार्टी कार्यालयमै भेट्ने व्यवस्था

काठमाडौं, ३ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कार्यकर्ताहरूसँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको छ। सरकारमा रहेका मन्त्रीको नेता तथा कार्यकर्तासँग सहज भेट गर्ने उद्देश्यले सो व्यवस्था मिलाउन…

एकीकृत समाजवादीकी नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त

काठमाडौं, ३ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्ति हुनु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले…

भारतबाट बढेर आयो डिजेल-पेट्रोलको मूल्य

काठमाडौं, ३ वैशाख–भारतबाट डिजेल-पेट्रोलको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका प्रवक्ता ई.मनोज कुमार ठाकुरले डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ बढेर आएको जानकारी दिएका छन्।…

पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छः मुख्यमन्त्री कार्की

मोरङ, ३ वैशाख–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ। विराटनगर महानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनश्चितता घोषणसभा’को उद्घाटन कार्यक्रममा उहाँले खोपलाई निरन्तरता…

‘शान्ति प्रक्रिया’ प्रचण्डको मागीखाने भाँडो होः भट्टराई

काठमाडौं, ३ वैशाख–नेकपा (एमाले) का सचिव योगेश भट्टराईले शान्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मागीखाने भाडो भएको बताउनुभएको छ। आज आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले प्रचण्ड…

एमबाप्पे बने सर्वाधिक गोलकर्ता

काठमाडौँ, ३ वैशाख–फ्रान्सेली स्टार केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग–१ मा सबै समयका सर्वाधिक गोलकर्ता बनेका छन् । शनिबार राति भएको फ्रेन्च लिग १ मा पीएसजीले १० खेलाडीमा…