Month: May 2023

गृह सचिव बनेको आठ महिनामै पाण्डेको खातामा ८५ लाख जम्मा

काठमाडौं, १० जेठ–गृहसचिव भएको आठ महिनामै तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको खातामा ८५ लाख जम्मा भएको देखिएको छ । नक्कली भुटानी शरणर्थी प्रकरणमा नीतिगत नेतृत्व गरेको अभियोग लागेका सचिव पाण्डेलाई अभियुक्त…

नाटक घरलाई निर्मल भट्टराई र नारायणप्रसाद चिमरियाको सहयोग

बिर्तामोड, १० जेठ–झापा बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले झापा नाटक घरलाई आर्थिक सहयोग गरेका छन् । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भट्टराईले आज आफ्नो जन्मदिनको अवसरमा बहुजातिय सांस्कृतिक संग्राहलयसहितको…

जनमत पार्टी जेठ १५ पछि सरकारमा जाने

काठमाडौं, १० जेठ–सिके राउत नेतृत्वको जनमत पार्टी नयाँ आर्थिक वर्षको बजेट संसदमा पेस भएपछि सरकारमा सहभागी हुने तयारी भइरहेको छ। संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले जेठ १५ गते नयाँ बजेट संसदमा…

जसपा अध्यक्ष उपेन्द्र यादवले औंल्याए संविधान कार्यान्वयनका पाँच त्रुटि

काठमाडौं, १० जेठ–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद उपेन्द्र यादवले संघीयता कार्यान्वयनका पाँच त्रुटि औंल्याएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले…

दमकका २४ घर परिवारलाई विपत व्यवस्थापन समितिको राहत

दमक, १० जेठ–दमक नगरपालिका विपत व्यवस्थापन समितिले पछिल्लो समयमा हावाहुरी र चट्याङबाट पीडित २४ घरपरिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बसेको विपत व्यवस्थापन समितिको बैठकले पीडितहरुलाई क्षति…

झापामा कुष्ठरोग खोजी अभियान

झापा, १० जेठ–झापामा कुष्ठरोगीको संख्या बढ्दै गएपछि घरदैलो खोज पड्ताल कार्यक्रम शुरु भएको छ । जिल्लाका १५ पालिकामध्ये छ वटा पालिकामा ‘कुष्ठरोग घरदैलो खोज पड्ताल कार्यक्रम’ शुरु भएको हो ।…

कञ्चनपुरमा हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते, पोल ढल्दा विद्युत अवरुद्ध

कञ्चनपुर, १० जेठ–कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय…

राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

बाँके, १० जेठ–बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको…

कमल ६ को पञ्चकन्यामा विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न

कमल कटुवाल/कमल, ९ जेठ–झापाको कमल ६ मा रहेको श्री पञ्चकन्या प्राथमिक विद्यालयमा आइतबार विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कमल–६ मा रहेको यस पञ्चकन्या प्रा.वि.गठन गरिएको पञ्चकन्या बालक्लबको आयोजनमा…

सरकारले विश्व बैंकबाट १५ अर्ब ८० करोड ऋण लिने

काठमाडौं, ९ जेठ–सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको वैठकले विश्व बैंकबाट १५ अर्ब ८० करोड रुपैयाँ ऋण…