ब्याङडाँडा फुटबल क्लब र श्रीजङ्गा युवा समाज सेमिफाइनलमा प्रवेश
सम्झाना चौका (झिलझिले), १५ असोज–झापाको शिवसताक्षी–८ झिलझिलेमा जारी प्रथम बोका जुनियर फुट्बल प्रतियोगितामा ब्याङ्डाँडा फुट्बल क्लब र श्रीजङ्गा युवा समाज चुलाचुली इलाम सेमि फाइनलमा प्रवेश गरेका छ्न । प्रतियोगिता अन्तरगत…
