Month: February 2024

झापामा ‘कम्युनिष्ट घोषणापत्रको १७६ वर्ष’ विषयक गोष्ठि सम्पन्न

बिर्तामोड, ९ फागुन–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाले ‘कम्युनिष्ट घोषणापत्रको १७६ वर्ष’ विषयक गोष्ठि सम्पन्न गरेको छ। बुधबार झापाका अध्यक्ष वेदराज रेग्मीको अध्यक्षता एवं पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ…

सरकारले जनताको चाहनाअनृुसार काम गर्न सकेनः पूर्वप्रधानमन्त्री खनाल

बिर्तामोड, ९ फागुन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारप्रति असन्तुष्ट रहेको बताएका छन् । सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको उनको आरोप छ । झापाको…

झापा गोल्डकपको टिम र ट्रफी सार्वजनिक

बिर्तामोड, ९ फागुन–छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक…

नेपाल विद्युत् प्राधिकरणले भारतलाई दिएकै मूल्यमा बंगलादेशलाई बिजुली

काठमाडौँ, ९ फागुन—नेपाल विद्युत् प्राधिकरणले भारतलाई दिएकै मूल्यमा बिजुली बेच्ने गरी बंगलादेशलाई प्रस्ताव पेस गरेको छ । भारतलाई प्रतियुनिट करिब ९ रुपैयाँसम्ममा बिजुली बेचिरहेको छ । प्राधिकरणले बंगलादेशलाई पनि सोही मूल्यमा बिजुली…

आजको मौसमः देशभर आंशिक बदली

काठमाडौं, ९ फागुन–हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। गण्डकी…

प्रचण्ड-ओली भेटवार्ता, फेरि वाम गठबन्धनको खिचडी पाक्दै गरेको हो ?

काठमाडौं, ८ फागुन–कांग्रेसमा उठिरहेको चुनावी गठबन्धन गर्न नहुने बहसले सत्ता गठबन्धनमा ‘खटपट’ बढाइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता…

झापा गोल्ड कपः झापालाई फुटबल हब बनाउन ‘एकताबद्ध’

बिर्तामोड, ८ फागुन–झापाका राजनीतिक दलहरुले झापालाई फुटबल हब बनाउन आफूहरु एकबद्ध भएको बताएका छन् । झापा गोल्ड कपको छैटौँ संस्करणको तयारीका सन्दर्भमा सचिवालयमा आज आयोजित छलफलमा सहभागी दलका नेताहरुले फुटबल…

‘फ्रन्टलाइन’मा रहेर काम गरिरहेका स्वयंसेविकाहरु सम्मानपछि भक्कानिए

झापा, ८ फागुन–हरेक कार्यक्रममा अतिथि स्टेजमा हुन्छन्, अतिथिका लागि सारसज्जावट छुट्टै हुन्छ । सोमबार प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा आयोजित कोशी प्रदेशभरिका स्वास्थ्य महिला स्वयंसेविका सम्मान कार्यक्रमको झलक फरक थियो ।…

अर्जुनधारामा लागुऔषधको कारोबार, तीन महिलासहित चार जना पक्राउ

झापा, ८ फागुुन–झापाको अर्जुनधाराबाट प्रहरीले लागुऔषधसहित सोमबार चारजनालाई पक्राउ गरेको छ । अर्जुनधारा–११ का ३७ वर्षीया शोभा श्रेष्ठले लागूऔषध ब्राउनसुगरको कारोबार गर्छन भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बुट्टाबारी…

अबका चुनावमा कांग्रेस एक्लै लड्छ, कार्यकर्ताले रुखमै मत हाल्न पाउँछन्ः थापा

काठमाडौं, ८ फागुन–सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताएका छन् । जारी महासमिति बैठकमा सांगठानिक प्रस्ताव पेस गर्दै थापाले यस्तो बताएका हुन्…