दमकमा ‘कफी बनाउने ग्यारेज’
दमक, २६ फागुन–पुराना गाडीका पार्टपुर्जाले भरिएको छ कोठा । मोटरसाइकलको तेल ट्यांकीदेखि थोत्रा हेल्मेट छन् । अटोको काम नलाग्ने बडी । भित्ताभरि सजाइएका विभिन्न देशका नम्बर प्लेट । पुराना साइकलका रिङ । अनि ड्रम काटेर…
दमक, २६ फागुन–पुराना गाडीका पार्टपुर्जाले भरिएको छ कोठा । मोटरसाइकलको तेल ट्यांकीदेखि थोत्रा हेल्मेट छन् । अटोको काम नलाग्ने बडी । भित्ताभरि सजाइएका विभिन्न देशका नम्बर प्लेट । पुराना साइकलका रिङ । अनि ड्रम काटेर…
बिर्तामोड, २६ फागुन–अन्तर्राष्ट्रिय झापाली समाजले पत्रकार सहारा उपचार कोषलाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा समाजले…
धरमपुर, २६ फागुन–झापाको शिवसताक्षी–१ धरमपुरमा शुक्रबार साँझ ५ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत धरमपुरमा दमकबाट काँकरभिट्टातर्फ आउँदै गरेको मे १ ख…
सुनसरी, २६ फागुन–सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नावालक भतिजसहित काकाको ज्यान गएको छ । शुक्रबार साँझ इटहरीस्थित खनार चोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल मोरङको बेलबारीका २३ वर्षीय विपन दाहाल र…
काठमाडौं, २६ फागुन–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको रणनीतिक महत्वका कारण भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको टिप्पणी गरेका छन् । आज…
धरमपुर, २५ फागुन–स्थापना भएको ५०औं वर्षको अवसरमा झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालयले बिहिबार विद्यालयमा स्वर्णमहोत्सव तथा अभिभावक दिवस मनाएको छ । स्वर्णमहोत्सव तथा अभिभावक दिवस समारोहमा बिद्यालय स्थापनाकालदेखि सहयोग…
काठमाडौँ, २५ फागुन–नेपाल टेलिकमले हाँस्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाएका महजोडी कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । नेपाल टेलिकम…
बिर्तामोड, २५ फागुन–सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै…
काठमाडौँ, २५ फागुन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महिलाहरूका निम्ति मार्च ८ गौरवगाथाको दिन भएको बताउनु भएको छ। शुक्रबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना दिदै अध्यक्ष…
काठमाडौँ, २५ फागुन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले लैङ्गिक समानता स्थापनाका निम्ति प्रयत्न जारी राख्न आग्रह गर्नु भएको छ। शुक्रबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना सन्देश…