शिवसताक्षीमा करेन्ट लागेर १८ महिने बालकको मृत्यु
झिलझिले, २५ बैशाख–शिवसताक्षी–७ मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । हिजो (सोमवार) १२ बजेको समयमा शिबसताक्षी–७ का सुनिल राजवंशीका १८ महिने छोरा करेन्ट लागेको थियो । राजवंशीको अन्दाजी…
झिलझिले, २५ बैशाख–शिवसताक्षी–७ मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । हिजो (सोमवार) १२ बजेको समयमा शिबसताक्षी–७ का सुनिल राजवंशीका १८ महिने छोरा करेन्ट लागेको थियो । राजवंशीको अन्दाजी…
बिर्तामोड, २५ बैशाख–बिर्तामोड नगरपालिकाले कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४।०७५ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई बाख्रा वितरण…
काठमाडौं, २५ वैशाख–अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अहिलेकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर गठन…
काठमाडौं, २५ बैशाख–उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग…
कञ्चनपुर, २५ बैशाख–कञ्चनपुरमा छिमेकीको सेप्टिक ट्यांकीमा खसेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कृष्णपुर नगरपालिका–३ चित्रपुरका शिवा रानाका डेढ वर्षीय छोरा लिवन रानाको मृत्यु भएको हो…
दमक, २४ बैशाख–दमक उद्योग वाणिज्य संघले ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमक र दमक जेसिजलाई सहयोग गरेको छ । संघले लामोसमयदेखि ज्येष्ठ नागरिकको अधिकार र सुरक्षामा काम गरिआएको दमकको सो संस्थाको…
काठमाडौँ, २४ बैशाख—नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् । गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन…
काठमाडौँ, २४ बैशाख—नेकपा (एकीकृत समाजवादी) ले पार्टीभित्र अन्तरविरोध नभएको दाबी गरेको छ । जनता समाजवादी पार्टी विभाजनका सन्दर्भमा नेकपा एसले आफ्नो पार्टी पनि वैकल्पिक समीकरणको कसरतमा लागेको भन्ने आरोपलाई खण्डन…
काठमाडौँ, २४ बैशाख—नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि विभाजन गरेर नयाँ पार्टी बनाउनैपर्ने अवस्था बनेको बताएका छन् । निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र…
काठमाडौँ, २४ बैशाख–नेकपा (एकीकृत समाजवादी) को स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सरेको छ। बैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिट्ब्यूरो र ३१ र जेठ १ गते केन्द्रीय कमिटी…