आज वैशाख शुल्क पूर्णिमाः किराँत राई समुदायले उभौली पर्व मनाइँदै
दमक, १० जेठ–प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज (बिहीबार) देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग…
