Month: August 2024

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि

काठमाडौं, २६ साउन–नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शनिबार पनि जारी रहनेछ। बैठक बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा शुरु हुनेछ। शुक्रबार शुरु भएको बैठकमा नेताहरूले वैचारिक, राजनीतिक र…

आरजु भन्छिन्ः ‘प्रत्यक्षमै महिला ३३ र दलित १० प्रतिशत अनिवार्य व्यवस्था गरौँ’

काठमाडौँ, २६ साउन–नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने धारणा राखेकी छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा…

विश्वप्रसाद अधिकारीको ‘भोजपुरदेखि झापासम्मको संस्मरण यात्रा’ सार्वजनिक

दमक, २५ साउन–भोजपुरमा जन्मिएर झापामा शिक्षाक्षेत्रको विकारमा आफ्नो जीवन बिताएका बयोबृद्ध बिश्वप्रसाद अधिकारीको भोजपुरदेखि झापासम्मको संस्मरण कृति आज (शुक्रबार) दमकमा बिमोचन गरिएको छ । बयोबृद्ध स्रष्टा विश्वप्रसाद अधिकारीद्धारा लिखित भोजपुरदेखि…

दमकस्थित पशुपति मन्दिरमा जडित तामा छानोको आयव्यय सार्वजनिक

दमक, २५ साउन–झापाको दमक–६ मा अवस्थित पशुपति मन्दिरले (शिद्धकामेश्वर पशुपतिनाथ मुक्तिधाम) मन्दिरमा राखिएको ताम्रपत्रको आयव्यय सार्वजनिक गर्नुका साथै त्यहाँ निर्माण गर्न लागिएको श्रीशिवलोक सरोवर वाटिकाको शिलान्यास गरेको छ । आज…

आज पनि देशैभरि पानी पर्ने सम्भावना, यी प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाण्डौं, २५ साउन–हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी,…

सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प, धक्का नेपालसम्म

काठमाडौँ, २५ साउन—सिक्किममा भूकम्प गएको छ । शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । बिहान स्थानीय समयअनुसार ६…

आज नागपञ्चमी पर्व, नाग पूजा गरिँदै

काठमाडौं, २५ साउन–प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज (शुक्रबार) परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग,…

कांग्रेसद्धारा दमक ८ का ज्येष्ठ, विपन्न, एकल र असहायहरुलाई छाता वितरण

दमक, २४ साउन–समुदायमा नेपाली कांग्रेस कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस दमक ८ वडा समितिले वडाका ज्येष्ठ तथा असहायहरुलाई छाता वितरण गरेको छ । दमक-८ स्थित गणेश मन्दिरमा आज (बिहिबार) कार्यक्रम गरि…

महिला भलिबल खेलाडीलाई महानगरले दियो जनही १ लाखसहित सम्मान

काठमाडौं, २४ साउन–काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । नगद पुरस्कार पाउने खेलाडीमा…

विश्व आदिवासी जनजाति दिवसमा कोशी प्रदेशले गर्यो सार्वजनिक बिदा

काठमाडौं, २४ साउन–भोलि शुक्रबार कोशी प्रदेशले सार्वजनिक बिदा दिएका छन्। कोशी प्रदेश सरकारले ३०औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवका रुपमा मनाउन भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बिहीबार…