मुख्यमन्त्री कार्की भन्छन्ः ‘योजना एकातिर बजेट अर्कोतिर हुन दिँदैनौँ’
बिराटनगर, १८ साउन–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना बैंकमार्फत बजेटमा योजनाहरू समावेश गरेर अगाडि बढ्न सके बजेटमा देखिएको समस्याहरू निरूपण भएर जाने बताएका छन्। योजना एकातिर बजेट अर्कोतिर हुने…
