Month: August 2024

नवनिर्वाचित पदाधिकारीसहितको केन्द्रीय कमिटी बैठक आज

काठमाडौं, १३ भदौं–नेकपा (एकीकृत समाजवादी) को नवनिर्वाचित पदाधिकारीसहितको केन्द्रीय कमिटी बैठक बिहीबार बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बिहान ११ बजे बस्नेगरी बोलाइएको छ। बैठकमा पार्टीका विभिन्न संरचना निर्माण तथा…

रामकुमारी झाँक्री भन्छिन्ः ‘कस्तो पार्टी बनाएँ ? आफैं अटाइनँ !’

काठमाडौं, १२ भदौं–रामकुमारी झाँक्रीको छवि ‘विद्रोही नेता” का रूपमा थियो। दोस्रो जनआन्दोलनपछि सामाजिक सञ्जालमा छाएको उनको रक्तमुच्छेल तस्बिर मात्र होइन, त्यसैको आलोकमा फैलिँदै गरेको राजनीतिक आयतनले उनको सुदूर भविष्यको संकेत…

संविधान दिवसमा असोज ३ गते ‘उर्लाबारी रन’ हुने

उर्लाबारी, १२ भदौ–मोरङको उर्लाबारीमा आगामी असोज ३ गते उर्लाबारी रनको सातौँ संस्करण आयोजना हुने भएको छ । सात वर्षयता सामुदायिक विकास मञ्च उर्लाबारीले संविधान दिवसको अवसरमा हरेक वर्ष उर्लाबारी रनको…

प्रतिनिधि सभाको बैठकमा एमाले र माओवादीका सांसदबीच ‘भनाभन’

काठमाडौं, १२ भदौं–प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच विवाद भएपछि संसद बैठक अवरुद्ध भएको छ । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादी जनयुद्धलाई हिंसा भन्ने…

एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यले पत्याएनन् झाँक्रीलाई

काठमाडौं, १२ भदौं–नेकपा (एकिकृत समाजवादी) कोे पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम आएको छ। उपाध्यक्षहरुमा गंगालाल दुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, प्रकाश ज्वाला र जयन्ती राई विजयी भए। तुलाधर १८९, खतिवडा…

नेपाललाई हराउँदै बंगलादेश यू-२० साफ च्याम्पियनपशिपको विजेता

काठमाडौँ, १२ भदौं–दक्षिण एशियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनशिप फुटबलको उपाधि बंगलादेशले जितेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा बुधवार भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई ४(१ ले सहजै पराजित गर्दै…

श्रीकृष्ण रथयात्राः धार्मिक सहिष्णुता र एकताको सन्देशसहित मनाइयो

दमक, ११ भदौं–श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज (मंगलबार) दमक ७ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो २ बजेबाट रथ निकालिएको थियो । राधाकृष्ण मन्दरबाट हनुमान मन्दिर, पशुहाट, महेन्द्रराजमार्ग हुँदै चोकलाई परिक्रमा गरी फर्निचर…

उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्षमा तारामान सेरेङ निर्वाचित

उर्लाबारी, ११ भदौ–मोरङको उर्लाबारी उद्योग वाणिज्य संघको चुनाबी साधारणसभाबाट अध्यक्षसहित बहुमत सदस्यहरुमा लोकतान्त्रिक समावेशी साझा गठबन्धनले जितेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, जसपासहितको लोकतान्त्रिक समावेशी साझा गठबन्धनबाट…

नेकपा (एकीकृत समाजवादी) को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

काठमाडौं, ११ भदौं–नेकपा (एकीकृत समाजवादी) को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे वरिष्ठ नेतामा निर्विरोध भएका हुन् । एकीकृत…

संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपव्लिकन पार्टीबीच एकता

काठमाडौं, ११ भदौं–विभिन्न समय र दलहरुसँगको छलफल तथा एकता प्रायःपछि अन्ततःसंयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपव्लिकन पार्टीबिच पार्टी एकता भएको छ। ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा आज आयोजित कार्य क्रममा…