Month: August 2024

समाजवादी प्रेस संगठन स्थापनाको तीन वर्ष पूरा

काठमाडौं, १० भदौं–नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन स्थापनाको आज (सोमबार) तीन वर्ष पूरा भएको छ । नेकपा (एमाले)सँग विद्रोह गरि अलग भएपछि गठन भएको नेकपा (एकीकृत समाजवादी) निकट…

आज श्रीकृष्ण जन्माष्टमीः देशभर सार्वजनिक बिदा

काठमाडौं, १० भदौं–आज २०८१ साल भदौ १० गते सोमबार तदनुसार सन् २०२४ अगष्ट २६ तारिख । भद्र कृष्ण पक्षको सप्तमी तिथि । श्रीकृष्ण जन्माष्टमी व्रत । प्रत्येक वर्ष भाद्र कृष्ण…

प्रधानमन्त्री भन्छन्ः ‘यो सरकारले घुस खाँदैन, भात रोटी मात्र खान्छ’

काठमाडौं, १० भदौं–प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले ‘भात रोटी’ खाने तर घुस नखाने प्रतिवद्धता जनाएका छन्। नेपाल प्रहरी परिसर भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता…

लेनदेनको विषयमा केही व्याक्तिहरुले मेरो चरित्र हत्या गर्योः उषाकुमारी

दमक, १० भदौं–आफ्नो घरमा डेरा गरि बस्ने एक महिलासहितका केही व्याक्तिहरुले लेनदेनको विषयलाई लिएर युट्युव मार्फत चरित्र हत्या गरेको बताएकी छन् । दमक ५ हरिओमकोलनीस्थित उषाकुमारी लिम्बूले आइतबादर दमकमा पत्रकार…

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक प्रारम्भ, भोलि पुुनः बस्ने

काठमाडौँ, ९ भदौं–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ। आइतबार, नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा मनोनित केन्द्रीय सदस्यको सपथ ग्रहणबाट बैठक सुरु भएको हो। आजदेखि सुरु केन्द्रीय…

नेपाली भलिबल खेलाडीलाई जनही १ लाख २ हजारसहित सम्मान

काठमाडौं, ९ भदौं–नेपाल भलिबल संघ (एनभीए) ले काभाको विभिन्न प्रतियोगितामा पदक जितेका चार भलिबल टोलीलाई शनिबार नगदसहित सम्मान गरेको छ । भलिबल संघले एक कार्यक्रम आयोजना गर्दै काभाबीच भलिबलको स्वर्ण…

चोरीको २ वटा मोटरसाईकलसहित धरानबाट ६ जना पक्राउ

धरान, ९ भदौं–इलाका प्रहरी कार्यालय धरान सुनसरीले चोरीको २ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका-१ का २३ बर्षीय दिपक कुमार यादव,…

साफ यू-२० च्याम्पियनशिपः भुटानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं, ९ भदौं–भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल २० (यू–२०) वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ । लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा…

फर्जी बिल होइन, भ्रमपूर्ण सुचनाप्रति हाम्रो आपत्तिः किओच बाल अस्पताल

दमक, ९ भदौं–दमकस्थित किओच बाल अस्पातलले बालबालिकाको निशुल्क उपचार सेवाको कार्यक्रम अन्तर्गत प्रदेश सरकारमा फर्जी बिल पेश गरेको भनि सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको बिषयप्रति आपत्ति जनाएको छ । अस्पतालले…

दमक अस्पतालमा लाखौं मुल्यका स्वास्थ्य उपकरणहरु आइपुग्यो

दमक, ८ भदौ–दमक अस्पतालबाट सेवाग्राहीहरुका लागि छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउने उदेश्यले नगरपालिकाको कार्यालयले संघीय सरकार मार्फत थप स्वास्थ्य उपकरणहरु ल्याइएको छ । दमक नगरपालिकाले सञ्चालन गरेको दमक नगर…