Month: October 2024

विश्वासिलो साकोसको १३औं बार्षिक साधारणसभा सम्पन्न

दमक, १० कार्तिक–दमकस्थित विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको आज १३औं बार्षिक सााधारणसभा सम्पन्न भएको छ । दमक–६ मा सञ्चालित सो सहकारी संस्थाले शनिबार १३औं बार्षिक साधारणसभाको उद्घाटन समारोहमा उत्कृष्ट…

शेरबहादुर देउवा भन्छन्ः ‘सरकार विधिको शासनमा अगाडि बढ्छ’

काठमाडौं, १० कार्तिक–नेपाली कांग्रेस काठमाडौँ महानगरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् एवं छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले छोटो प्रतिक्रिया दिंदै सबै…

‘प्रचण्ड भन्छन्ः काँग्रेस र एमालेसँग मिलेर गल्ती गर्‍यौँ, अब समीकरण गर्दैनौँ’

काठमाडौँ, १० कार्तिक–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ढाल्न नभई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि खबरदारी गरेको बताएका छन्। शनिबार काठमाडौँको प्रदर्शनीमार्गमा आयोजित पार्टीको खबरदारी सभालाई सम्बोधन…

आज राष्ट्रिय जलवायु सम्मेलन, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं, १९ कार्तिक–आज (शनिबार) वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुने भएको छ । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी…

साफ महिला फुटबलः भारतलाई सेमिफाइनलमै रोक्ने नेपालको दाउ

काठमाडौं, १० कार्तिक–साफ महिला च्याम्पियनसिप फुटबलको सातौँ संस्करणमा नेपालले सेमिफाइनलमा फेरि पनि भारत नै प्रतिद्वन्द्वी पाएको छ । अघिल्लो ६ संस्करणमा नेपाल ५ पटक उपविजेता र १ पटक सेमिफाइनलमै हार्दा…

पहिचानवादी नेताहरुले भेट्यो आशिषलाई, जिल्ला अदालतको फैसलाबिरुद्ध पुनरावेदन जाने

मोरङ, ९ कार्तिक–कोशी नाम खारेजी र पहिचानको आधारमा पुन नामकरणको आन्दोलनमा डेढ बर्षदेखि जेलमा रहेका हस्ताबहादुर लिम्बू (आशिषं) लाई ८ बर्ष जेल र करिव ७ लाख बिगो जरिवानाको आदेश तोकिएपछि…

नेकपा (एकीकृत समाजवादी) विभाजनको सम्भावना तत्काललाई टर्‍यो

काठमाडौँ, ९ कार्तिक–नेकपा (एकीकृत समाजवादी) विभाजनको सम्भावना तत्काललाई टरेको छ। सत्तारुढ नेपाली कांग्रेसले पुरानो गुण तिर्दा माधव नेपालमा आफू नेतृत्वको पार्टी विभाजनको त्रास तत्काललाई दूर भएको हो। एकीकृत समाजवादीमा १०औँ…

राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा

काठमाडौँ, ९ कार्तिक—राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार उक्त दल दर्ताका लागि…

निरौला हत्या प्रकरणः एकीकृत समाजवादीद्धारा प्रशासनको ध्यानाकर्षण

दमक, ९ कार्तिक–झापाको दमक–९ का देशु भनिने यामु निरौलाको हत्या प्रकरणमा संलग्नहरुलाई पक्राउ गरि कारवाही गर्न नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले प्रहरी प्रशासनको गम्भिर ध्यानाकर्षण गराएको छ । ३७…

प्रधानमन्त्री ओलीद्धारा डेङ्गी नियन्त्रणमा जुट्न अनुरोध

काठमाडौं, ९ कार्तिक–प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आज दिएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको…