Month: October 2024

रवि र छविलाई आज अदालतमा उपस्थित गराइँदै

पोखरा, ८ कार्तिक–पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई आज (बिहीबार) कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ । गोर्खा…

साफ वुमेन्स च्याम्पियनसिपः भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा

काठमाडौं, ७ कार्तिक–साविक विजेता बंगलादेशले साफ वुमेन्स च्याम्पियनसिप २०२४ को समूह ‘ए’ विजेता हुँदै बुधबार सेमिफाइनल यात्रा तय गरेको छ । बंगलादेशले दशरथ रंगशालामा भएको समूहको अन्तिम लिग खेलमा भारतमाथि…

यामु निरौला हत्याका दुई आरोपी गौतम र कार्की पक्राउ

दमक, ७ कात्तिक–जग्गा सम्बन्धि विवादका क्रममा दमकमा मंगलबार दिउँसो हत्या गरिएका झापा, दमक–९ का ३७ बर्षिय देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई चाँडो पक्राउ गरी कडा कारबाहीको माग गर्दै आज…

अर्जुनधारा जलेश्वरधाममा मंसिर ८ गतेदेखि सप्ताहब्यापी अनुष्ठान गरिँदै

अर्जुनधारा (झापा), ७ कार्तिक–पूर्वको पशुपतिनाथको विशेषणले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आउँदो बालाचतुर्दशीको अवसरमा सप्ताहब्यापी अनुष्ठान आयोजना गरिने भएको छ । धाम समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर मंसिर…

यात्रुबहाक बसको ठक्करबाट साइकलमा सवार हजुरबुबा र नातिनीको मृत्यु

केर्खा, ७ कार्तिक–झापाको कमल गाउँपालिका-४ केर्खामा तिब्र गतिमा रहेको यात्रुबहाक बसको ठक्करबाट बिद्युतीय साइकललाई ठक्कर दिँदा हजुरबुबा र नातिनीको ज्यान गएको छ । बुधबार साँझ करिब साढे ५ बजे तिर…

दमकमा जग्गा विवादले ‘ग्याङ फाइट’, एक जनाको मृत्यु

दमक, ७ कार्तिक–झापाको दमकमा जग्गासम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । दमक– ३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा परी दमक–९ का ३७…

प्रधानमन्त्रीले आज १०० दिने उपलब्धी सार्वजनिक गर्दै

काठमाडौं, ७ असोज–प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) सरकारको १०० दिने उपलब्धी सार्वजनिक गर्ने भएका छन्। आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट उनले सरकारको १०० दिने उपलब्धी सार्वजनिक गर्नेछन्…

आज बिहान बालुवाटारमा सत्ता साझेदार दलको बैठक

काठमाडौं, ७ असोज–प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलको बैठक बोलाएका छन्। बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। आजको बैठकमा सरकारको…

कर्तव्य ज्यान मुद्धामा पक्राउ परेका दुर्गा प्रसाईका समर्थकहरु जेल चलान

झापा, ६ कात्तिक–कर्तव्य ज्यान मुद्धामा पक्राउ परी प्रहरी हिरासतमा रहेका बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईका ९ जना समर्थक आज जेल चलान भएका छन् । उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको…

पूर्व गृहमन्त्री र पूर्व डीआईजीलाई बयानका लागि पाँच जिल्ला पुर्‍याइँदै

काठमाडौं, ६ कार्तिक–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले पार्टी सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने बुधबार छुट्ने बताइरहेका बेला प्रहरीले भने उनीमाथिको अनुसन्धानलाई थप फराकिलो बनाउँदै लगेको छ । पोखराको…