Month: September 2025

परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता आवश्यक छः प्रचण्ड

काठमाडौं, ३ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औंल्याएका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै…

उपाध्यक्ष अष्टलक्ष्मीको अध्यक्षतामा एमालेको संविधान दिवस

काठमाडौं, ३ असोज–नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम सुरू भएको छ। शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसको कार्यक्रम राखेको हो। संविधान दिवस मनाउन आयोजित कार्यक्रमको…

काठमाडौंमा शान्ति र्‍याली, संविधानको रक्षा गर्न आव्हान

काठमाण्डौं, ३ असोज–संविधान दिवसका अवसरमा आज बिहान बृहत शान्ति र्‍यालीको आयोजना गरिएको छ । काठमाडौंको माइतीघरबाट सुरु भएको शान्ति र्‍याली भद्रकाली, सहिदद्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघर पुगेर सभामा परिणत…

भूसाल भन्छन्ः ‘पार्टी र नेतृत्व पुनर्गठन नगरी जनतामा जान सम्भव छैन’

काठमाडौं, २ असोज–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट बचाउन पार्टी पुनर्गठन पहिलो सर्त भएको बताएका छन्। जेन–जी आन्दोलन र त्यसपछिको परिस्थितिको विश्लेषण गर्दै उनले पार्टी सचिवालय…

सैनिक ब्यारेकबाट भक्तपुरस्थित गुण्डु आए केपी ओली

काठमाडौँ, २ असोज–जेन-जी आन्दोलनका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएर सैनिक ब्यारेकमा गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गुण्डु सरेका छन्। ओलीलाई भदौ २४ गते बालुवाटारबाट सेनाले हेलिकोप्टरमार्फत शिवपुरी ब्यारेकमा…

कक्षा-१२ को मौका परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने

दमक, १ असोज–राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे…

सरकारले ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने

काठमाडौं, १ असोज–सरकारले जेनजी प्रदर्शनको क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने भएको छ । सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग…

कांग्रेसले असोज ३ गते देशभर संविधान दिवस मनाउने

काठमाडौं, १ असोज–नेपाली कांग्रेसले आगामी असोज ३ गते देशैभर संविधान दिवस मनाउने जनाएको छ । पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा असोज ३ गते…

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः डा. भट्टराई

काठमाडौं, १ असोज–पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन्। बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन्। उनले लोकतन्त्रको खम्बालाई कति पनि…

जेन-जी आन्दोलनः झापामा १५२ भौतिक संरचनामा क्षति

झापा, ३१ भदौ–जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयकोअनुसार स्थानीय तहका १२ भवन, ५५ वटा वडा कार्यालय, १० वटा सङ्घीय कार्यालयका भवन…