Month: November 2025

प्रर्वप्रधानमन्त्री खनालले भनेः ‘अब कहिल्यै नफुट्ने संकल्प गरौं’

काठमाडौं, १९ कार्तिक–पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताएका छन्। आज (बुधबार) काठमाडौंको भृकुटीमण्डपमा आयोजित कम्युनिष्ट पार्टी एकता कार्यक्रममा खनालले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन एकताबद्ध भएर…

आउनुहोस् हातेमालो गरौँः माधवकुमार नेपाल

काठमाडौँ, १९ कार्तिक–नवगठित नेपाली कम्युनिस्ट पार्टीका सह(संयोजक माधवकुमार नेपालले जेनजीलाई हातेमालो गर्न आह्वान गरेका छन् । बुधबार आयोजित एकता राष्ट्रिय सम्मेलनमा उनले जेनजीका सदस्यहरूलाई पार्टीमा सामेल गराएको बताए । ‘आजमात्रै…

इतिहासको पानामा सुनौलो अक्षरमा लेखिने दिन हो आजः प्रचण्ड

काठमाडौँ, १९ कार्तिक–नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले आजको दिन इतिहासमा अविस्मरणीय हुने बताएका छन् । पार्टी एकता घोषणासभामा बोल्दै उनले देशभरका दश कम्युनिस्ट घटकहरू एकसाथ आउने घटना…

झापा महिला गोल्डकपः संकटा फुटबल क्लब सेमिफाइनलमा प्रवेश

बिर्तामोड, १९ कात्तिक–झापाको दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत तेस्रो क्वार्टर फाइनलमा संकटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसीलाई एकतर्फी खेलमा ६–० को फराकिलो जित दर्ता गर्दै…

ओरालो लागेकाहरूको एकता उँभो लाग्दैनः महासचिव भुसाल

काठमाडौं, १९ कार्तिक–नेकपा माओवादी केन्द्रसहित विभिन्न नौ दलबीच हुन लागेको एकता अस्वीकार गरेका एकीृकत समाजवादीका महासचिव घनश्याम भुसालले कमजोरहरूको एकताले उँभो नलाग्ने टिप्पणी गरेका छन्। माओवादी संयोजक प्रचण्ड र आफ्नो…

किसान श्रेष्ठले भनेः ‘हामी मूलघर फर्कदैछौं, हाँसेर बोलिदिए पुग्छ’

काठमाडौं, १९ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूहरू मूलघर फर्कन लागेको बताएका छन्। उनले नेकपा एमालेमा फर्कन लागेको संकेत गरेका हुन्। एमालेबाट अलगिएर उनी माधवकुमार नेपाल नेतृत्वको…

२७ सालदेखिको मित्र भेट्न गएँ, एमालेमा फर्कने तयारी होइनः खनाल

काठमाडौं, १९ कात्तिक–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग २०२७ सालदेखिको मित्रता रहेको भन्दै त्यसैलाई कायम राख्न भेट्न गएको बताएका छन्। खनालले हिजो (मंगलबार)…

वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षमा राई

काठमाडौँ, १८ कार्तिक—नेपाल वायुसेवा निगम (एयरलायन्स) को सञ्चालक समितिको अध्यक्षमा विक्रम राई नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष राईलाई सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले…

बहुविवाहको मुद्दामा ओलीको सुरक्षा दस्ताका कमाण्डर पक्राउ

काठमाण्डौं, १८ कार्तिक–नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा समातिएका छन् । बहुविवाहको मुद्दामा अदालतबाट कैद सजायको फैसला सुनाइएका उनलाई प्रहरीले भर्खरै धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका…

झापा महिला गोल्डकपः रश्मिको ह्याट्रिकसँगै एपिएफको शानदार जित

धरमपुर,, १८ कात्तिक–झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लबले सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ…