एमाले हाम्रै घर हो, फर्कन तयार छौंः किसान श्रेष्ठ
काठमाडौं, १७ कात्तिक–निवर्तमान सांसद एवम् एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू नेकपा एमाले फर्कन तयार भएको बताएका छन्। एमालेको नेतृत्वसँग पार्टीमा फर्कनेबारे कुराकानी भइरहेको बताउँदै सोमबारसम्म टुंगो लागिसक्ने बताए। निवर्तमान…
