Month: December 2025

१०२ दल एक्लै चुनाव लड्ने, १२ वटा संयुक्तः यस्ता छन् १०७ चुनाव चिह्न

काठमाडौं, २२ मंसिर–निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ। आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग…

एनपीएलमा आज विश्राम, भोलिदेखि क्वालिफायर

काठमाडौँ, २२ मंसिर–जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार विश्राम दिन। लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो क्वालिफायर खेल…

झापामा ३ लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

भद्रपुर, २१ मंसिर–झापामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजार…

महिला भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई

झापा, २१ मंसिर–नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि…

पथरीशनिश्चरे गोल्डकपमा ३ लाख ३,९५० बचत

पथरी शनिश्चरे ,२१ मंसिर–अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप –२०८२ को आय व्यय विवरण सार्वजनिक गरिएको छ । शनिबार मोरङको पथरी शनिश्चरे वडा नं १ शिखर चोकमा रहेको पथरी…

भ्रष्टाचार नियन्त्रण र निर्वाचन गर्नु सरकारको प्राथमिकताः प्रधानमन्त्री

काठमाडौँ, २१ मंसिर–प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घटनाको छानबिनलाई सरकारले प्राथमिकतासाथ अघि बढाइरहेको बताएकी छन् । आइतबार सिंहदरबारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दै उनले भदौ २३ र २४ गते आन्दोलनका…

कुटी भनेको इन्जिनियरले दरबारकै नक्सा बनाइदिएछः शिक्षा मन्त्री

काठमाडौं, २१ मंसिर–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नयाँ निर्माणाधीन घरलाई ‘कुटी’ भनिएको भन्दै व्यंग्य गरेका छन् । भक्तपुरको गुण्डुमा केही दिनअघि ओलीपत्नी…

आज विहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं, २१ मंसिर–दार्चुला केन्द्रबिन्दु भएर आज (आइतबार) बिहान भूकम्प गएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर…

एनपिएलमा चितवनविरुद्ध पोखरा एभेन्जर्स विजयी

काठमाडौँ, २० मंसिर–पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार चितवन राइनोजलाई ८ विकेटले पराजित गर्दै लिग चरण विजयी रूपमा समापन गरेको छ। चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९।४…

ओली भन्छन्ः ‘पुराना दल सकिन्छन् भनेर नसोच्नु’

काठमाडौँ, २० मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुराना राजनीतिक दलहरू सकिए वा सकिन्छन् भन्ने सोच गलत भएको बताएका छन्। च्यासलस्थित पार्टी कार्यालयमा आज शनिबार एमालेको मुखपत्र नवयुग ई(बुलेटिन…