एमाले नेतृत्वमा आत्म-प्रशंसाको भोक, कार्यकर्ता चाकडीमा
काठमाडौं, ९ भदौं–नेकपा (एमाले) को निर्वाचन समीक्षा एवं पुनर्गठन सुझाव संकलन कार्यदलले पार्टी नेतृत्वमा बढेको आत्मप्रशंसाको प्रवृत्तिले कार्यकर्तामा चाकडी गर्ने र नेतृत्वको भनाइमा होमा हो मिलाउने संस्कार विकास भएको निष्कर्ष…
