धरमपुर बजारलाई व्यवस्थापन गर्न जग्गा खोजिँदै
धरमपुर, ३ असोज –झापाको शिवसताक्षी–१ धरमपुरस्थित धरमपुर बजार व्यवस्थापन समितिले बजारको स्थायित्वका लागि जग्गा खोजी भइरहेको जनाएको छ। स्थायी जग्गा अभावमा सडक किनारमा बजार सञ्चालन गर्नुपर्ने बाध्यता रहेको समितिले जनाएको…
