काठमाडौं, २० फागुन–प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले भोलि संयुक्त सम्बोधन गर्ने भएका छन् ।

“सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिनेछ ।

उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उक्त पार्टीका महासचिव कमरेड विप्लवले सम्बोधन गर्नुहुनेछ,” वार्ता समितिका संयोजकद्वय रामबहादुर थापा बादल र प्रकाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *