काठमाडौं, ३ चैत–नेकपा एकता अभियानको केन्द्रीय सम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बिहान ११ बजेपछि बल्खुमा रहेको एक पार्टी प्यालेसमा बैठक बस्न लागेको गौतमको सचिवालयले जनाएको छ ।

नेकपा विभाजित अवस्थामा पुगेपछि गौतमले पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेका थिए ।

नेकपापछि अहिले एमाले नै फुटको अवस्थामा पुगेको भए पनि गौतमले भने एकता अभियान जारी राखेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *