काठमाडौं, ४ चैत–इन्धनको मूल्य प्रतिलिटल २/२ रूपैयाँले बढेको छ । मंगलबार राति १२ बजेदेखि लागु हुने गरि डिजेल, मट्टीतेल र पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढेको हो ।
नयाँ मूल्य अनुसार पेट्रोल ११८ तथा डिजेल र मट्टीतेल १०१ रूपैयाँ प्रतिलिटर पर्नेछ ।
