काठमाडौं, ४ चैत–नेकपा एमालेका नेता योगेश भट्टराईले छुलिया ग्याङको भ्रममा नपर्न आग्रह गरेका छन् ।

उनले केपी ओली समूहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत भनेका छन्, “छुलिया ग्याङको कुप्रचारको भ्रममा नपर्नुहोला ।

नेकपा एमालेको आज र भोलिको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ ।”

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *