काठमाडौं, ५ चैत–नेकपा एमालेका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पनि संसदीय दलको बैठक बोलाएका छन् ।
ललितपुरमा पार्टी कार्यकर्ता भेलाको समयभन्दा अघि नै आफ्नो समूहका सांसदहरुसँग छलफल गर्न लागेका हुन् ।
ललितपुरको हेरिटेज गार्डेनमा नै छलफल गर्न लागिएको एक नेताले जानकारी दिए । अहिले १० बजे सबै सांसदलाई त्यहाँ बोलाइएको छ ।
