काठमाडौं, ११ चैत–नेकपा एममलेको खनाल–नेपाल समूहले अनेरास्ववियुको समानान्तर कमिटी गठन गरेको छ । मंगलबार राजधानीमा भएको राष्ट्रिय भेलाले कमिटी गठन गरेको हो ।

भेलाले यसअघिका सचिव सुदेश पराजुलीलाई अध्यक्ष चयन गरेको छ । त्यस्तै भेलाले सह–अध्यक्षमा वसिम आलम, उपाध्यक्षमा यसु लामा, हिरेन्द्र शाही र महासचिवमा आरती लामा लाई चयन गरेको छ ।

यस्तो छ कमिटीः
अध्यक्षः सुदेश पराजुली
सह अध्यक्षः वसिम आलम
उपाध्यक्षः यसु लामा
उपाध्यक्षः हिरेन्द्र शाही
महासचिव स्आरती लामा
सचीवः महेश श्रेष्ठ
सचीवः अशोक थापा
सचिवः राजन शर्मा पराजुली
सचिवः कल्याण दाहाल
सचिवः प्रदीप थापा

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *