काठमाडौं, २४ चैत–पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का महसुस नेपालका पूर्वी क्षेत्रमा भएको हो । ५.६ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।