काठमाडौं, ३० चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन आग्रह गरेका छन् । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले आफूलाई समर्थन नचाहिएको भन्दै फिर्ता लिन चुनौति दिए ।

‘राजीनामा-राजीनामा भनेर कति रोएका यिनीहरु । समर्थन कति गरिहन्छौ फिर्ता लैजाऊ । केही पनि गर्न नसक्ने राजीनामा देऊ राजीनामा देऊ,’ ओलीले भने ।

ओलीले आफूसँग बहुमत भएको बताउँदै प्रश्न गरे, म किन राजीनामा दिन्छु ? अन्य दलसँग सहमति नजुट्दा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *