काठमाडौं, १ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष वृद्धभत्ता अझ बढ्ने बताएका छन् । नयाँ वर्ष सुभारम्भ भएको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नयाँ वर्ष २०७८ वर्ष सुरूआत भएको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले २०५१ सालमा (तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले) महिनाको सयबाट सुरु गरिएको वृद्धभत्ता अहिले महिनाकै सयमा पुगेको बताएका हुन् ।
उनले अघिल्लो वर्षको तुलनामा यसवर्ष विकासमा गुणात्मक फड्को मार्न सरकार सफल भएको बताएका छन् ।
