काठमाडौं, २ बैसाख–नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जनामा र ५६४ जनामा गरिएको एन्टीजेन परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १५७ जना संक्रमणमुक्त भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *