विर्तामोड, ६ वैशाख–झापामा १९ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दोस्रो लहरमा आज सबैभन्दा धेरै संक्रमित थपिएका छन् । जसमा ७ महिला रहेका छन् ।

संक्रमित हुनेहरुमा दमकमा २ जना, विर्तामोडमा ८ , मेचीनगर २, भद्रपुर ३, कनकाई ३ र झापा गाउँपालिकामा १ जना रहेका छन् । यसमध्ये ३ जना भारतबाट आएका हुन् भने अन्य स्थानीय हु्न् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *