काठमाडौँ, ८ वैशाख–प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच काठमाडौंको नक्शालस्थित मेरियट होटलमा भएको दुई भण्टासम्मको भेटवार्ता सकिएको छ ।
प्रफुल्ल मुद्रामा साँझ ७ बजे बाहिरिएका अध्यक्ष ओली र नेता नेपालले पत्रकारलाई प्रतिक्रिया दिन चाहेनन् ।
