काठमाडौं, १२ वैशाख–पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ। यस अवधिमा ३१ सय २२ जनामा संक्रमण भेटिएको छ। यही अवधिमा ४ सय ५० संक्रमणपछि मुक्त भएका छन्।

हिजो मात्र कोरोनाबाट १४ जनाको मृत्यु भएको थियो। हाल नेपालमा १९ हजार ३ सय ८२ जना आइसोलेसनमा छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *