सप्तरी, १३ वैशाख–सरकारले कोरोना फैलन नदिन विद्यालय बन्द गर्ने भनेकोमा सरकारी निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले सरकारको निर्णय अनुसार राजविराजका विद्यालय वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएकोमा अटेर गरेकाले नियन्त्रणमा लिइएको बताए । नियन्त्रणामा लिएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *