काठमाडौं, २१ वैशाख–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दुरासय राखेर संसद् बैठक बोलाएका बताएका छन् । स्थायी कमिटी बैठकमा उनले यस्तो बताएका हुन् ।

“प्रधानमन्त्रीले रानजीतिक दुरासय राखेर बैठक बोलाएका हुन्,” दाहालको भनाई उद्धृत गर्दै स्थायी कमिटी सदस्य गणेश साहले भने, “प्रधानमन्त्रीको आसय र उद्देश्य सही छैन ।”

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *