दमक, २३ वैशाख–झापामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ । आज थपिएकासँगै सक्रिय संक्रमितको संख्या १०८१ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको हो ।

कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईंका अनुसार आज २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका सबै स्थानीय नागरिक हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *