धरमपुर (पाराबारी), २३ वैशाख–झापाको शिबसताताक्षी नगरपालिका वडा न ३ मन्दिर टोल निवासी भीम भण्डारीले पालेको गौ माता (गाई) ले जन्माएको बाँछिको शरिरमा आठ वटा खुट्टा, दुईवटा मुख र दुईवटा पुच्छर भएको छ ।
–लिला भट्टराईको फेसबुकबाट साभार