काठमाडौं, २७ वैशाख–प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत छ भनि प्रस्ताव प्रस्तुत गर्दै छन् । त्यसपछि उक्त प्रस्तावमाथि छलफल र मत विभाजन हुनेछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *