काठमाडौं, ६ जेठ–नेकपा एमालेका उमेदवार रामबहादुर थापालाई राष्ट्रिय सभा उपनिर्वाचनमा पराजित गरेका नेता खिमलाल देवकोटाको जम्मा कार्यकाल दुईवर्ष ९ महिना हुने भएको छ ।

उनको कार्यकाल आउँदो फागुन २० गतेदेखि बाँकी दुई वर्ष रहने निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिएको जानकारीअनुसार उनको कार्यकाल फागुन २० गतेदेखि बाँकी दुई वर्षको हुनेछ ।

“उहाँको कार्यकाल आगामी फागुन २० गतेबाट बाँकी दुईवर्षको हुनेछ,” उनले भने ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *