काठमाडौं, २० जेठ–नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त हुनुभएको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।

पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *