काठमाडौं, ३ असार–झापाको बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले सम्बन्धन पाउने आधार बुँदागतरुपमा प्रस्तुत गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै बुँदागतरुपमा आधार प्रस्तुत गरेका हुन् । चिकित्सा शिक्षा ऐन आउनुअघि नै मनसायपत्र प्राप्त गरेको, ऐन आउनु दुईवर्ष पहिले नै सम्बन्धनका लागि लेखि पठाएको दाबी गरेका छन् ।

उनले सर्वोच्च अदालतले पनि विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको, मनसायपत्र लिएका र मापदण्ड पूरा गरेका काठमाडौं उपत्यकाबाहिरका शिक्षण संस्थाका हकमा दिन सकिने भनि भनेको हुँदा सम्बन्ध पाउन कुनै बाधा नपर्ने उनको दाबी छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *