झापा, ३ असार–नेपालमा पछिल्लो २४ घण्टामा ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका १२ हजार ४८४ नमूनामध्ये २ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार बिहीबार २१ सय ४१ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *